ब्यानर

१० स्थानीय तहलाई करिब ४ अर्ब अनुदान

इलाम / जिल्लाका १० स्थानीय तहले करिब चार अर्ब अनुदान पाउने भएका छन् । चार नगरपालिका र ६ गाउँपालिकाले केन्द्र सरकारबाट आगामी आर्थिक वर्ष २०८१।०८२ मा झन्डै चार अर्ब रुपैयाँ अनुदान पाउने भएका हुन् ।...