मोरङमा हत्यापछि शव गाडिएको घटना : लामो समयपछि पक्राउ परे प्रतिवादीहरु
विराटनगर । मोरङको रमितेमा एक जनाको बीभत्स हत्या गरेर शवलाई जंगलमा गाडिएको घटनामा संलग्न प्रतिवादीहरु लामो समयपछि पक्राउ परेका छन् । घटना गराएको १६ वर्षपछि ३ जना प्रतिवादीलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।...
युनिकोड
मिति रूपान्तरण