ब्यानर

कैलालीमा लाइटर र खुर्सानी बोकेको ट्रकमा आगलागी

धनगढी – कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको हप्ता दिन नबित्दै सोही प्रकृतिको घटना भएको छ । शनिबार दिउँसो साढे ३ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका९ ४ मुडामा बिरगञ्जबाट लाइटर,खुर्सानी र बच्चाको...