ब्यानर

धरानको आसरा सुधार केन्द्रमा खानेपानीको अभाव

धरान : धरानको आसरा सुधार केन्द्रमा खानेपानीको अभाव भएको छ । हिउँद याममा खानेपानीको अभाव हुने र बर्खायाममा धमिलो पानी आउने हुँदा सुधार केन्द्रमा जारको पानी प्रयोग गर्नुपर्ने बाध्यता उस्तै छ । धरान ६ पानवारीमा...