अर्थ

काठमाडौंमा आगामी असोजमा फर्निचर एक्स्पो हुने, पहिलो पटक किनमेल बजार

  काठमाडौं । आगामी असोज पहिलो साता राजधानीको भृकुटीमण्डपमा दशौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स नेपाल २०२४) आयोजना हुने भएको छ । ‘आत्मनिर्भरतामा एक कदम अगाडि’ भन्ने नाराका साथ नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले...