अर्थ

वैदेशिक रोजगार व्यावसायीका समस्याबारे गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । वैदेशिक रोजगार व्यावसायी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । वैदेशिक रोजगार व्यावसायी गणतान्त्रिक मञ्चले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाइएको हो । केही समस्याहरू गृह मन्त्रालय मातहत...