कोशी

कारागारभित्रै मदिरा र तास प्रकरणः प्रशासनद्वारा छानबिन सुरु

इलाम/ इलाम कारागारभित्र मदिरा सेवन गर्ने र जुवातास खेल्ने गरेको समाचार भिडियोसहित सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरु गरेको छ । समितिन बनाएर घटनाबारे छानबिन सुरु गरिएको हो । सञ्चारमाध्यममा कैदीहरुले कारागारभित्रै मदिरा...