समाचार

महावीरलाई सघाउने भनेकाहरू उम्मेदवार कायमै

काठमाडौं । म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिने जनाएका राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका युवराज रोका र नेशनल रिपब्लिक नेपाल पार्टीका तुलप्रसाद गर्बुजाको उम्मेदवारी कायमै रहेको छ । उनीहरू