समाचार

काठमाडौँ–१ मा चुनावी गठजोड: बागी उम्मेदवार बनेका बाबुरामले तोड्लान् त प्रकाशमानको विरासत ?

 काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर १ मा विगत चार निर्वाचनदेखि निरन्तर विजयी हुँदै आएको छ । गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंहले २०६४ सालको संविधानसभा निर्वाचनमा भारी मतान्तरले जित निकालेका थिए । २०७४ सालको