समाचार

मोरङको चुनावी सरगर्मी : कुन क्षेत्रमा कति उम्मेदवार, कसको चुनौती कस्तो ?

विराटनगर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले मोरङको राजनीतिक माहोललाई उत्कर्षमा पुर्‍याएको छ ।  मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएसँगै ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङ जिल्लामा कुल १ सय १८ जनाले उम्मेदवारी दर्ता गराएका