समाचार

पेशागत बीमा अभिकर्ता सङ्घ झापाको पाँचौँ अधिवेशन सम्पन्न, गोदार अध्यक्षमा निर्वाचित

झापा :  पेशागत बीमा अभिकर्ता सङ्घ नेपाल, विमक समिति तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड झापाको पाँचौँ अधिवेशनबाट वेदनारायण गोदार अध्यक्षमा निर्वाचित भएका छन् ।  अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो