समाचार

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै

काठमाडौं । आज विश्वभर अन्तर्राष्ट्रिय शिक्षा दिवसका रूपमा मनाइँदैछ । हरेक वर्ष जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसका रूपमा मनाउने गरिन्छ । शिक्षा एउटा आधारभूत मानव अधिकार मात्र नभई सार्वजनिक हित र सार्वजनिक दायित्वसमेत भएको सन्देश