समाचार

‘श्री ५’ शब्द प्रयोग गरेकै कारण पूर्वराजाका सचिव पक्राउ

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहका पूर्वसचिव डा.फणीराज पाठकलाई ‘श्री ५’ शब्द प्रयोग गरेको आरोपमा सुरक्षा निकायले पक्राउ गरेको छ। सार्वजनिक रूपमा जारी एक विज्ञप्तिमा उक्त शब्द लेखेकै आधारमा उनीमाथि कारबाही गरिएको स्रोतले जनाएको छ। डा. पाठकलाई यसै