समाचार

राष्ट्रिय सभामा पार्टी अनुशासनमै जोड, कांग्रेस–एमाले सहकार्यमा विचलन नहुने : महामन्त्री घिमिरे

मोरङ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले राष्ट्रिय सभाको निर्वाचनमा पार्टी अनुशासन र निर्णय कार्यान्वयन नै सबैभन्दा ठूलो आधार हुने बताएका छन् । उनले कांग्रेस–एमालेबीच तय भएको सहकार्यमा कुनै किसिमको विचलन नहुने स्पष्ट पारे । शनिबार