पुरानो रिसिबीका कारण छिमेकीद्वारा दुई युवामाथि छुरा प्रहार
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं.१६ घुसुकपुरमा मंगलबार साँझ दुई जना युवामाथि धारिलो हतियार प्रहार भएको छ । घरअगाडि आगो ताप्दै बसेका विकास महतो र सुरज महतोलाई उनीहरूकै छिमेकीले धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन्।
युनिकोड
मिति रूपान्तरण