प्रदेश खबर

सहकारी ठगी मुद्दामा ढोरपाटनका मेयर नेपाली कारागार चलान

बागलुङ : सहकारी मार्फत बचतकर्ताको रकम अपचलन गरी ठगी गरेको आरोपमा ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका देवकुमार नेपालीलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले आरोपी नेपालीलाई थुनामा राख्ने...