सिस्नेरी पहिरोमा मृत्यु भएका तीनजना विद्यार्थीको परिवारलाई राहत वितरण
हेटौंडा । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मकवानपुरको सिस्नेरी गाउँपालिका-३ मा आएको पहिरोमा परेर ज्यान गुमाएका अखिल नेपाल फुटबल संघ एकेडेमीका दुई खेलाडीका परिवारलाई प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति...
युनिकोड
मिति रूपान्तरण