धरानमा रेफ्री कोर्ष प्रशिक्षण सुरु
धरान । कोसी प्रदेश फुटबल संघको आयोजनामा रेफ्री कोर्ष प्रशिक्षण सुरु भएको छ । धरानस्थित एन्फा टेक्निकल सेन्टरमा सात दिने रेफ्रिहरुको बेसिक कोर्स (क्याटेगोरी ‘डि‘)को प्रशिक्षण बुधबार सुरु भएको छ । प्रशिक्षणमा कोसी प्रदेशका एकसय...
युनिकोड
मिति रूपान्तरण