खेलकुद

एसिया कपमा आज अफगानिस्तान र श्रीलंका खेल्दै

काठमाडौं । एसिया कपको छैटौँ खेल आज अफगानिस्तान र श्रीलंका प्रतिस्पर्धा गर्दै छन् । पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा दिउँसो सवा ३ बजे खेल सुरु हुनेछ । समूह ‘बी’को सुपर फोर दौड रोमाञ्चक बनेको छ ।...