खेलकुद

महिला विश्वकपको पहिलो सेमिफाइनल आज

काठमाडौं । अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपको पहिलो सेमिफाइनलमा आज स्विडेन र स्पेन प्रतिस्पर्धा गर्दै छन् । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो पौन २ बजे सुरु हुने...