खेलकुद

एसीसी प्रिमियर कप: नेपालले आज ओमानको सामना गर्ने

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज दुई खेल हुँदैछन् । जस अन्तर्गत टियु क्रिकेट मैदानमा नेपालले ओमानको सामना गर्दै छ भने मुलपानी क्रिकेट मैदानमा हङकङ र युएईबीचको खेल हुँदैछ । नेपाल र ओमानबीचको खेल...