इलाममा महिलाको शव फेला

इलाम : जिल्लाको माई नगरपालिका–६ मा एक महिलाको शव फेला परेको छ । माई–६ बिहिबारे र माई–१ घण्टेलाई जोड्ने माई खोलाको झोलुङ्गे पुलमुनि उक्त शव भेटिएको प्रहरीले जनाएको छ । लोदिया प्रहरी चौकीका इन्चार्ज सूर्य तामाङका