रवि लामिछानेलाई ‘बुद्ध एअर’ को फ्लाइट मार्फत नख्खु कारागार ल्याइदैँ

शनिबार, ३१ साउन २०८२

काठमाडौं : रुपन्देही जिल्ला कारागार भैरहवामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नख्खु कारागारमा लैजाने फ्लाइट र टाइम निधो भएको छ।

गत चैत २५ देखि रुपन्देही कारगारमा पूर्पक्षका लागि थुनामा रहेका उनको जेल सरुवा गरी नख्खु ल्याउन लागिएको हो। लामिछानेको निवेदनअनुसार नै सरुवा हुन लागेको हो।

शनिबार दिउसो ३.१० को बुद्ध एअरको फ्लाइटमा लामिछानेलाई काठमाडौं ल्याउन लागिएको बताइएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार