बनेपामा मिति गुज्रिएका र हाइड्रोलिक टेष्ट फेल भएका एलपी ग्यास सिलिन्डरहरु अत्याधुनिक प्रविधिमार्फत डिस्पोजल गर्न थालिएको छ । विगतमा हातले नै कुच्याएर नष्ट गरिने सिलिन्डर अब नयाँ मेसिनको सहायतामा नष्ट गर्न थालिएको हो ।
नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।
प्रतिक्रिया