मधेस प्रदेशका मुख्यमन्त्री मलेसिया भ्रमण सकेर स्वदेश फिर्ता

मंगलबार, १० भदौ २०८२

जनकपुर : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह चारदिने मलेसिया भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । 

मुख्यमन्त्री सिंह आज साँझ स्वदेश फर्कीएको उनको सचिवालयले जनाएको छ । 

यही भदौ ६ गते उहाँ भ्रमणमा गएका उनी नेपाली समुदायसँग भेटघाट गर्नुका साथै आफ्नो निजी कार्यक्रममा सहभागिता जनाउनुभएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार