कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

शनिबार, ११ असोज २०८२
File Photo

ललितपुर : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी २०८२ असोज २६ गते आइतबार बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, बी।पी। नगर, ललितपुरमा हुने छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूको उपस्थिति रहने बताइएको छ ।

बैठकसम्बन्धी जानकारी पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत दिएका हुन् ।

May be an image of text that says 'नेपाली कांग्रेस केन्द्रीय कार्यालय मी.पी. स्मृदि भबन, सलिरापुर, नेपाल नेवालो नेवाल ក្មុព ममहारतिश्ट असोज 99, २०६२ केन्द्रीय कार्यसमितिको बैठक सम्बन्धमा। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०६२ असोज २६ गते आइतबारका दिन दिउसो 9:00 वजे पार्टीको केन्द्रीय कार्यालय, वी.पी. स्मृति भवन, वी.पी नगर, ललितपुरमा बस्ने भएको छ उत्त बैठकमा केन्द्रीय कार्यसमितिका पददाधिकारी, सदस्य एवं आमत्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिनछ 안65 หไปด कृष्णप्रसाद पौडेल मुख्य सचिव येंसपोन: መርክ-ች፡ 북키드리시학국 \/색드습한\/북습다 प्यान्स 첫레축이 E mnail: info@ncpalicongrcs.org Internet Access: http://ww.nepaieangressg'

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार