एनपीएलमा काठमाडौं भर्सेस लुम्बिनी : कसले मार्ला बाजी ?

बुधबार, २४ मंसिर २०८२

नेपाल प्रिमियर लिगको दोश्रो संस्करणमा आज इलिमेनेटर खेलमा काण्ठमाडौं र  लुम्बिनी प्रतिस्पर्धा गरिरहेका छन् । 

अहिले लुम्बिनी काठमाडौंले दिएको ११२ रनको लक्ष पछ्याइरहेको छ । आजको खेलको बिजेताले फाइनल प्रवेशका लागि विराटनगर किंससंग खेल्ने छ । पराजित टोली बाहिरिने छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार