ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
मंगलबार, २७ माघ २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
सबैथोक ढोकामै पाइन्छ
प्रदेश खबर
मंगलबार, १९ असार २०८०
सेमन्त उपाध्याय
खाना, पाइखाना चामल बोराको दूध पोकाको पानी बोतलको चिउरा प्याकेटको स्कूलको बस पढाइको फी लुगा, टाइ बेल्टको बिल ट्युसन पढाउने मास्टर सबै ढोकामै आउँछ बिजुलीको बील बोतलको चिल लुगा, जुत्ता, चस्मा बुढापाकालाई लगाउने दराजबाट मगाउने बच्चालाई हगाउने घरधन्दा सघाउने धोबी, टिभि, एसी फेन बनाउने सबै ढोकामै आउँछ बैंकको किस्ता चेलीका लागि रिस्ता हात माग्ने पैसा माग्ने चुनावमा नेता बाबाजी, सन्यासी हावाहुरी बतास असिना घाम पानी दुःख कस्ट, रोग, महामारी सबै ढोकामै आउँछ नआउने चुनाव सकिएपछि नेता अमेरिका गएको बेटा खुसी, समृद्धि पैसो शिक्षा, स्वास्थ्य उपचार स्वस्थ हावा सद्बुद्धि, सत्कर्म ध्यान, योग यी कहिलै ढोकामा आएनन्
–इटहरी ५, सुनसरी
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
कांग्रेस सभापति गगन थापा मंगलबार बिहान इटहरी आउँदै, यस्तो छ तालिका
सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि तोडफोड र आगजनी
काङ्ग्रेस सभापति गगन थापाले सुनसरी आएर उम्मेदवार कोइरालाबारे के भने?
तामाकोशीमा बस दुर्घटना : १२ मध्ये ११ जनाको सनाखत (नामावलीसहित)
मधेशमा गजेन्द्रनारायण सिंहको शालिकको अपमान गरेको भन्दै बालेनको चर्को आलोचना
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
सम्बन्धित समाचार
मेरी काली
विराटनगरमा अन्तरराष्ट्रिय मैथिली सम्मेलन–२०२५ भोलि देखि
वंश जोगिने भ्रममा भत्किएको जीवन
दुई दशकका बेस्टसेलर २० पुस्तक (सूचीसहित)
अनलाइन ठगीको जालोः वालेट आईडी दुरुपयोग गरी ३९ लाखभन्दा बढी ठगी, ६ जना पक्राउ
प्रा.डा.बाबुराम शर्मा पोखरेलका दुई कृति सार्वजनिक
इटहरीमा घुम्ती साहित्य उत्सव, गरियो कितावहरुको चर्चा
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
प्रतिक्रिया