ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
मंगलबार, २७ माघ २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
गर्ज
प्रदेश खबर
आइतबार, २४ असार २०८०
मेघनाथ बहादुर थापा
वाहनका पाङ्ग्रामा किच्चिएर
मुसा छुचुन्द्रा खस्रे भ्यागुता
बड़े बड़े हात्तीको किचाइमा
धूलोपिठो नारायण पाउ-खुट्टा ।
बाँच्ने मौका सत्य पथमा
कहाँ छ र यो संसारमा ?
करोडौं-करोडौं मक्किरहेछ जसको
ठ्याम्मै छैन डर, न कुरीकुरी लाजको ।
लोभको वशले विवेक बिर्सन्छन्
खाड़लमा खुट्टा मान्छे हाल्छन् ।
यति हरिलट्ठक कसलाई ठान्छौं यार ?
खोज्न जाँदा सिङ्गो गाउँ नै उजाड!
घूसको बलले नोकरी पाए
नीतिको कुरा कसले सोँच्ने ?
प्रतिभाशालीहरू कथङ्कल बिच्किए
देशको ध्वंश कसले रोक्ने ?
बाँच्नु हो भने लौ गर्ज
खानेहरूलाई मरिञ्जेल ढुट्याऊ ।
तिमी र म सचेत भए पक्कै
रक्षा हुनेछ समाजको अनि मात्रै ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
कांग्रेस सभापति गगन थापा मंगलबार बिहान इटहरी आउँदै, यस्तो छ तालिका
सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि तोडफोड र आगजनी
काङ्ग्रेस सभापति गगन थापाले सुनसरी आएर उम्मेदवार कोइरालाबारे के भने?
तामाकोशीमा बस दुर्घटना : १२ मध्ये ११ जनाको सनाखत (नामावलीसहित)
मधेशमा गजेन्द्रनारायण सिंहको शालिकको अपमान गरेको भन्दै बालेनको चर्को आलोचना
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
सम्बन्धित समाचार
मेरी काली
विराटनगरमा अन्तरराष्ट्रिय मैथिली सम्मेलन–२०२५ भोलि देखि
वंश जोगिने भ्रममा भत्किएको जीवन
दुई दशकका बेस्टसेलर २० पुस्तक (सूचीसहित)
अनलाइन ठगीको जालोः वालेट आईडी दुरुपयोग गरी ३९ लाखभन्दा बढी ठगी, ६ जना पक्राउ
प्रा.डा.बाबुराम शर्मा पोखरेलका दुई कृति सार्वजनिक
इटहरीमा घुम्ती साहित्य उत्सव, गरियो कितावहरुको चर्चा
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
प्रतिक्रिया