ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
मंगलबार, २७ माघ २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
नयाँ बाटो
प्रदेश खबर
बुधबार, १० साउन २०८०
अम्बिका खरेल उप्रेती
तिमी तारा हेर्छौ
ऊ जस्तै भएर बस्न चाहन्छौ
म आकाश हेर्छु
त्यसरी नै बस्न चाहन्छु
बाटो आ आफ्नै हुन्छ
प्रगतिको, उन्नतिको र अवनतिको
सगरमाथा टेक्ने रहर
कसलाई हुन्न र ?
चन्द्रमा छुने कल्पना
कसले गर्दैन र ?
लक्ष्यमा लक्षित नभएसम्म
रहर र कल्पनाले मात्र
गन्तव्य भेट्न हम्मेहम्मे पर्छ
खोबिल्टा आउँछन् बाटोमा
पहिरोमा पर्छ घर र
भूइँचालो जान्छ जीवनमा
र ध्वस्त हुन्छ लौकिक संसार
आफूले सोचेका
आवरणमा देखिएका
दृश्यमा भेटिएका र
शब्दमा कोरिएका बाटा
कहाँ छन् र अहिले ?
उर्लिएको खहरेझैँ
एक्कासी आउँछ र
बगाउँछन् जीवनका आशाहरू
काँधभरि पसिना चुँहाएर
अहोरात्र परिश्रम गरे पनि
हात लाग्यो शून्य हुन्छ
मेरा शब्दहरू हर वाणीहरू
सलल बगे पनि
सुखानुभूतिको तरङ्गमा
कालले पछ्याउन छोड्दैन
सुख,शान्ति र समृद्धिको
नयाँ बाटो नखोलेसम्म
-विराटनगर
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
कांग्रेस सभापति गगन थापा मंगलबार बिहान इटहरी आउँदै, यस्तो छ तालिका
सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि तोडफोड र आगजनी
काङ्ग्रेस सभापति गगन थापाले सुनसरी आएर उम्मेदवार कोइरालाबारे के भने?
तामाकोशीमा बस दुर्घटना : १२ मध्ये ११ जनाको सनाखत (नामावलीसहित)
मधेशमा गजेन्द्रनारायण सिंहको शालिकको अपमान गरेको भन्दै बालेनको चर्को आलोचना
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
सम्बन्धित समाचार
मेरी काली
विराटनगरमा अन्तरराष्ट्रिय मैथिली सम्मेलन–२०२५ भोलि देखि
वंश जोगिने भ्रममा भत्किएको जीवन
दुई दशकका बेस्टसेलर २० पुस्तक (सूचीसहित)
अनलाइन ठगीको जालोः वालेट आईडी दुरुपयोग गरी ३९ लाखभन्दा बढी ठगी, ६ जना पक्राउ
प्रा.डा.बाबुराम शर्मा पोखरेलका दुई कृति सार्वजनिक
इटहरीमा घुम्ती साहित्य उत्सव, गरियो कितावहरुको चर्चा
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
प्रतिक्रिया