ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
मंगलबार, २७ माघ २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
ओठमा मुस्कान भर्न जानिसकें
प्रदेश खबर
शनिबार, १३ साउन २०८०
लक्ष्मी रायमाझी खड्का
अभिनयमा सही मैले ओठमा मुस्कान भर्न जानिसकें ।
दृढ सङ्कल्पको चितामा पिडा जलाउनुपर्छ ठानिसकें।।
कसैले नसोच्नू बहुमूल्य जीवनको मूल्य हात लागी सून्ना।
अनमोल ठानेर सम्भाव्य सम्भावना अंकुसेले तानिसकें ।।
थाहा छ न अस्थिरतामा,जीवनको सार्थकता स्थिरतामा छ।
कर्म बिन्दु गन्तव्य हो कर्तव्यको लगन गाठोमा बानिसकें।।
म भन्छु न दोष छ भाग्यमा न बलवान समय कमजोर हुन्छ।
समयसँगको लेखाजोखा सर्वोपरि श्रेष्ठ कर्म भनि मानिसके।।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
कांग्रेस सभापति गगन थापा मंगलबार बिहान इटहरी आउँदै, यस्तो छ तालिका
सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि तोडफोड र आगजनी
काङ्ग्रेस सभापति गगन थापाले सुनसरी आएर उम्मेदवार कोइरालाबारे के भने?
तामाकोशीमा बस दुर्घटना : १२ मध्ये ११ जनाको सनाखत (नामावलीसहित)
मधेशमा गजेन्द्रनारायण सिंहको शालिकको अपमान गरेको भन्दै बालेनको चर्को आलोचना
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
सम्बन्धित समाचार
मेरी काली
विराटनगरमा अन्तरराष्ट्रिय मैथिली सम्मेलन–२०२५ भोलि देखि
वंश जोगिने भ्रममा भत्किएको जीवन
दुई दशकका बेस्टसेलर २० पुस्तक (सूचीसहित)
अनलाइन ठगीको जालोः वालेट आईडी दुरुपयोग गरी ३९ लाखभन्दा बढी ठगी, ६ जना पक्राउ
प्रा.डा.बाबुराम शर्मा पोखरेलका दुई कृति सार्वजनिक
इटहरीमा घुम्ती साहित्य उत्सव, गरियो कितावहरुको चर्चा
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
प्रतिक्रिया