इटहरी- सुनसरीको इटहरीमा रहेको सीबी आवासीय माविका विद्यार्थीहरूले फुडफेस्टीवल तथा कल्चरल प्रोग्राम आयोजना गरेका छन् ।विद्यार्थीहरूले खानाका विभिन्न परिकार सहित सांस्कृतिक कार्यक्रमहरू आयोजना गरेका हुन । शिक्षाका साथै विद्यार्थीहरूलाई संस्कार र आधारभूत आवश्यकताका विषयहरूमा समेत ज्ञान दिँदै आएको विद्यालयमा विद्यार्थीहरू आफैले बनाएका विभिन्न खानाका परिकारका स्टलहरू राखिएका छन् ।
प्रतिक्रिया