गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी निर्वाचित,एमाले उपमहासचिव ज्ञवाली पराजित

शुक्रबार, ०९ मंसिर २०७९
गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्। शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्। ज्ञवालीले सेतोपाटीसँग कुरा गर्दै गुल्मी १ एमालेले गुमाएको बताए। निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी छ। यो क्षेत्रमा २०७४ मा ज्ञवाली निर्वाचित भएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार