ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
आइतबार, २५ माघ २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार’ सुजतालाई
प्रदेश खबर
बुधबार, २३ साउन २०८१
इलाम / यस वर्षको ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार’ पत्रकार सुजता सुनुवारलाई वितरण गरिने भएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २५ औँ स्थापना दिवसको अवसरमा साउन २७ गते उनलाई पुरस्कार वितरण गरिने भएको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) इलामले स्थापना सो पुरस्कार स्थापना गरेको हो ।
पुरस्कार राशि नगद रु १० हजार रहेको छ ।
सुनुवार विगत डेढ दशकदेखि पत्रकारितामा क्रियाशील छिन् । हाल उनी उज्यालो रेडियो नेटवर्क काठमाडौँमा कार्यरत छिन् ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
तेह्रथुममा रास्वपाका उम्मेदवार ई.सुरेन्द्र कार्की नयाँ पुस्ताको विद्रोही
बालेन्द्र शाहले नेतृत्व गरेको काठमाडौं महानगरपालिकामा बग्रेल्ती बेथिती
यस्तो हुन्छ हृदयघातका लक्षण र रोकथामको उपाए
मकवानपुर–१ बाट कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ जित्नैपर्ने दबाबमा
इटहरीमा भोल्भो आइचरको अत्याधुनिक 3S शोरूम सञ्चालनमा
मेघालयको कोइलाखानी विस्फोटमा दुई नेपालीसहित १८ को मृत्यु
सम्बन्धित समाचार
भर्याङबाट लडेर प्रहरी जवान घाइते
सार्वजनिक संस्थानमा ४७ अर्बको लगानी हरायो, कार्यालय र मन्त्रालयका खाता नै मिलेनन्
मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
लमहीमा होटल सञ्चालक मृत फेला
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि निष्कासनमा
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
कोशी प्रदेशको हिमाली भागको एक–दुई स्थानमा हल्का बर्षा र हिमपातको सम्भावना
चिसोयाममा दर्शकलाई तताउँदै एनपिएल क्रिकेट
प्रतिक्रिया