ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
आइतबार, २५ माघ २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
अन्तर क्याम्पस पुरुष फुटबल प्रतियोगिता हुने
प्रदेश खबर
मंगलबार, ०४ भदौ २०८१
इलाम /
आगामी पौष ६ गतेबाट अन्तर क्याम्पस आमन्त्रित पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामले प्रतियोगिता गर्ने भएको हो ।
प्रतियोगिताको व्यवस्थापन क्याम्पस विद्यार्थी कल्याण तथा खेलकुद शाखा मरब क्याम्पसले गर्ने बताइएको छ ।
प्रतियोगिता कहाँ गर्ने भन्ने टुङ्गो लागेको छैन । जिल्लाको जुनसुकै स्थानमा प्रतियोगिता हुने बताइएको छ ।
इलाम सहित झापा, मोरङ, सुनसरी, पोखरा र काठमाण्डौका गरी ८ टिमको सहभागिता रहने बताइएको छ ।
स्ववियू सभापति दर्शन राईका अनुसार पुरस्कार राशिको बारेमा केही दिनपछि मात्र टुङ्गो लगाइने छ ।
फाइनल खेल पुस १३ गते हुने बताइएको छ ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
तेह्रथुममा रास्वपाका उम्मेदवार ई.सुरेन्द्र कार्की नयाँ पुस्ताको विद्रोही
बालेन्द्र शाहले नेतृत्व गरेको काठमाडौं महानगरपालिकामा बग्रेल्ती बेथिती
यस्तो हुन्छ हृदयघातका लक्षण र रोकथामको उपाए
मकवानपुर–१ बाट कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ जित्नैपर्ने दबाबमा
इटहरीमा भोल्भो आइचरको अत्याधुनिक 3S शोरूम सञ्चालनमा
मेघालयको कोइलाखानी विस्फोटमा दुई नेपालीसहित १८ को मृत्यु
सम्बन्धित समाचार
भर्याङबाट लडेर प्रहरी जवान घाइते
सार्वजनिक संस्थानमा ४७ अर्बको लगानी हरायो, कार्यालय र मन्त्रालयका खाता नै मिलेनन्
मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
लमहीमा होटल सञ्चालक मृत फेला
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि निष्कासनमा
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
कोशी प्रदेशको हिमाली भागको एक–दुई स्थानमा हल्का बर्षा र हिमपातको सम्भावना
चिसोयाममा दर्शकलाई तताउँदै एनपिएल क्रिकेट
प्रतिक्रिया