सुनसरी क्षेत्र नम्बर ३ (२) को प्रदेशसभामा नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा पुर्व छिटाहा गाविस उपअध्याक्ष उमेदवार रामदेव यादव (अरगरिया) विजयी भएका छन ।
उनले कांग्रेसका विन्देश्वर यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन ।
रामदेवले १९ हजार ४७९ मत ल्याइ विजयी भएका छन भने निकटतम प्रतिद्वन्दी विन्देश्वरले १८ हजार ८९१ मत ल्याएका थिए ।
प्रतिक्रिया