काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।
बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ३।६५ प्रतिशत बोनस र ०।१९ प्रतिशत नगद गरी कुल ३।८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् शेयरधनीमा वितरण हुनेछ ।
प्रतिक्रिया