ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
शनिबार, २२ कार्तिक २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
जेसीजको महाधिवेशन : चार जनालाई मानार्थ सदस्यता प्रदान
प्रदेश खबर
शनिबार, ०६ पुस २०८१
इटहरी :
नेपाल जेसीजको ५१ औ राष्ट्रिय महाधिवेशनबाट चार जनालाई मानार्थ सदस्यबाट सम्मानित गरिएको छ । नेपाल जेसीजको मानार्थ सदस्य प्राप्त गर्नेमा प्रतिनिधिसभाका सदस्य नेकपा एमालेका नेता महेश बर्तौला, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महर रहेका छन् । यस्तै, इटहरी जेसीसबाट इटहरी उपमहानगरपालिकाका नगर प्रमुखसमेत रहेका हेमकर्ण पौडेल र व्यवसायी इश्वरीप्रसाद पराजुलीलाई मानार्थ सदस्य प्रदान गरिएको हो । मानार्थ सदस्य प्राप्त गर्ने चारैजनालाई उद्घाटन समाहरोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका थिए ।
यो पनि – इटहरीसँग ५५ वर्षदेखिको सम्बन्ध रहेको प्रधानमन्त्री ओलीको दाबी, उनकैअघि जब सुनियो प्रधानमन्त्री शेरबहादुर देउवा…
यो पनि – जेसीज सदस्यहरूलाई प्रधानमन्त्रीको आग्रह – आफूमा घमण्ड पस्न नदिनुहोस्
यो पनि – जनकपुरले एनपिएल जित्दै गर्दा प्रधानमन्त्री इटहरीमा, मञ्चबाटै दिए बधाई
यो पनि – पत्रकार मरासिनी जेसीज उत्कृष्ट युवा पुरस्कार–२०२४ बाट सम्मानित
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
काँग्रेसका पुराना नेता तथा समाजसेवी खडानन्द नेपालको निधन
पूर्वमन्त्री आलमको शव रौतहट पुर्याइयो, मुस्लिम परम्परा अनुसार अन्त्यष्टि गरिने
‘फेक हस्ताक्षर ल्याएर विशेष महाधिवेशन माग्नेहरूलाई पार्टीबाट निकाल्नुपर्छ’ : गुरुङ
देशको ‘लाइफलाइन’ पूर्व–पश्चिम राजमार्ग : एसियाली मापदण्डमा रूपान्तरण, कहाँ पुग्यो विस्तारको यात्रा ?
कांग्रेस नेता अफताब आलमको निधन
आजको राशिफल : बि.सं. २०८२ कार्तिक २२ गते शनिवार ई.सं. २०२५ नोभेम्बर ८
सम्बन्धित समाचार
स्कुटर चालकको घटनास्थलमै मृत्यु भएपछि टिपरमा आगजनी
सरकारको औचित्य सकिएको भन्दै रास्वपाद्धारा ताजा जनादेशको माग
मन्त्रिपरिषद् बैठक सुरु, कांग्रेसका मन्त्री अनुपस्थित
जेन–जी प्रदर्शन : मृत्यु हुनेको संख्या १९ पुग्यो
त्रिभुवन विश्वविद्यालयले गर्यो परीक्षा स्थगित
विराटननगरका शैक्षिक संस्था २ दिन बन्द गर्ने निर्णय
जेनजी आन्दोलनप्रति नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकको राजीनामा
जेनजीको आन्दोलनले हिंसात्मक बन्यो कोशी प्रदेश, सरकारमाथि प्रश्नै प्रश्न
प्रतिक्रिया