फाइनलमा नेपाल : टेक्नोद्वारा नेपाली महिला फुटबल हिरोहरूको प्रशंसा र बधाई

शुक्रबार, ०९ फागुन २०८१
काठमाडौँ : नेपाली महिला फुटबल टिमले दशरथ रंगशालामा भएको चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको सेमी फाइनलमा लेबनानलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
सावित्रा भण्डारी ‘साम्बा’ले ४२औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीको दृढ सङ्कल्प र लचकता झल्काउँदै जित दिलाएकी थिइन्।
विश्वको अग्रणी ब्रान्ड टेक्नाले, टिमप्रति गर्व गर्दै उनीहरूको अविश्वसनीय प्रदर्शनको लागि हार्दिक बधाई दिएको छ । म्यानमारविरुद्धको फाइनलको तयारीमा रहेको नेपाल महिला फुटबल टिमलाई हौसला प्रदान गर्दै सधैँ  साथमा उभिन टेक्नो प्रतिबद्ध रहेको बताइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार