बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

आइतबार, २५ फागुन २०८१
काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो । आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको ५ रुपैयाँले बढेको छ । शुक्रवार १ हजार ९८० रुपैयाँ  कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९८५  रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार