गभर्नर सिफारिस समिति बैठक आज, मन्त्रिपरिषद् बैठकबाट नियुक्ति सम्भावना
काठमाडौँ : नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको प्रक्रिया अघि बढेको छ। अर्थमन्त्री तथा गभर्नर सिफारिस समितिका संयोजक विष्णु पौडेलले मंगलबार अपराह्न बैठक बोलाएका छन्। बैठकमा तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये एक जनालाई आजै साँझ
युनिकोड
मिति रूपान्तरण