सरकार बनाउने खेलमा लाग्दा कोशी प्रदेशको आम्दानी र खर्च नै रोकियो
विराटनगर । कोशी प्रदेश बजेट शून्यता (बजेट होलिडे) को अवस्थामा पुगेको छ । सरकार बनाउने खेलमा समय बितिरहँदा प्रदेश यस्तो अवस्थामा पुगेको हो । बजेट शून्यताको अवस्थाका कारण प्रदेशको आम्दानी र खर्च दुवै रोकिने परिस्थिति...
युनिकोड
मिति रूपान्तरण