अर्थ

अर्थमन्त्री डा. महत र भारतका अर्थमन्त्री सीतारामणबीच गुजरातमा भेटवार्ता

काठमाडौं । भारतको गुजरातमा भइरहेको जी२० अर्थमन्त्रीहरुको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारामणबीच द्विपक्षीय साईडलाइन बैठक सम्पन्न भयो । बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो ।...