विद्यालयका प्रधानाध्यापकको अभिभावकललाई पत्र
आदरणीय अभिभावक ज्यू, नमस्कार, यस शैक्षिकसत्र २०८० को वार्षिक परिक्षा सकिएको छ । नयाँवर्ष विक्रम संवत २०८१ सालको उपलक्ष्यमा मोडर्न प्रिपरेटोरी सेकेण्डरी स्कुल परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं । मिति २०८१ बैसाख ६...