‘लेटमिइन मिसेस व्यूटी क्वीन नेपाल २०२३’को उपाधि अभिलासा कार्कीलाई
काठमाडौं । काठमाडौँमा भएको ‘लेट मि इन मिसेस व्यूटी क्वीन २०२३’ छैटौ सस्करणको उपाधि ललितपुरकी अभिलासा कार्कीले हात पारेकी छिन । सिजन मिडियाद्वारा रविबार आयोजित समरोहमा ६ जना प्रतियोगीलाई पछि पार्दै कार्कीले उपाधि लिन सफल...