गायक राजेशपायल राई र प्रेमिका सङबुङले गरे विवाह दर्ता
काठमाण्डौ । गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग औपचारिक रुपमा विवाह गरेका छन् । गत मंसिर २६ गते काठमाडौं महानगरपालिका(३१ को वडा कार्यालयमा उनले विवाह दर्ता गरेका छन् । उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १...