प्रदर्शनरत चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को क्लाइमेक्स नै परिवर्तन
काठमाण्डौ । प्रदर्शनरत चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को क्लाइमेक्स नै परिवर्तन गरिएको छ । चलचित्र हेरेर फर्किएका अधिकांश दर्शकले यसको क्लाइमेक्स अपूर्ण भएको भन्दै निर्माणपक्षसँग असन्तुष्टि जनाए पछि चलचित्रको क्लाइमेक्स परिवर्तन गरिएको हो ।...
युनिकोड
मिति रूपान्तरण