मनोरञ्जन

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ :  गीतकार निर्मलराज पौडेलको “ चिरबिर चरी मायालु परी ”नामक गीत सार्वजनिक भएको छ । गीतमा पौडेलसँगै गायिका अस्मिता अधिकारीले स्वर दिएका छन् । मोहित मुनालको संगीत रहेको उक्त गीतमा दिपिका थापाको नृत्य रहेको...