विदेश

गाजामा युद्धविराम गर्ने सम्झौताको पहिलो चरणमा सबै पक्षले हस्ताक्षर गरेको इजरायलको दाबी

सबै पक्षहरूले गाजा युद्धविराम र बन्धक रिहाई सम्झौताको पहिलो चरणका लागि हस्ताक्षर गरेका इजरायलले बिहीबार जनाएको छ।  दशौँ हजार मानिसको मृत्यु भएको युद्ध अन्त्य गर्ने यो एक बृहत् कदम हो। इजिप्टमा गरिएको यो सम्झौताले अमेरिकी राष्ट्रपति डोनाल्ड