सर्किटबाट बसमा आगलागी हुँदा भारतको राजस्थानमा २० यात्रुको जलेर मृत्यु
जयसलमेर (भारत) : भारतको राजस्थान राज्यअन्तर्गत जयसलमेरमा मङ्गलवार दिउँसो भएको भयानक बस दुर्घटनामा कम्तीमा २० यात्रु जिउँदै जलेर मृत्यु भएका छन्। तीन दर्जनभन्दा बढी घाइते भएका छन्, जसमा धेरैजना गम्भीर अवस्थामा छन्। भारतीय सञ्चारमाध्यमका अनुसार, जोधपुरतर्फ गइरहेको
युनिकोड
मिति रूपान्तरण